दफा ६७
सैनिक अदालतको गठन
(१) परिच्छेद–७ बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्नको लागि देहाय बमोजिमका सैनिक अदालतको गठन हुनेछ ः-
(क) कम्तीमा एकजना रथीवृन्द, दुईजना महासेनानी वा प्रमुख सेनानी र दुईजना सेनानी दर्जाका अधिकृत रहने गरी पाँचजना अधिकृत रहेको जनरल सैनिक अदालत ।
(ख) कम्तीमा दुईजना सेनानी दर्जाका अधिकृत रहने गरी कम्तीमा तीनजना अधिकृत रहेको समरी जनरल सैनिक अदालत,
(ग) कम्तीमा दुई वर्ष आयुक्त पद प्राप्त गरेकामध्येबाट कम्तीमातीनजना अधिकृत रहेको डिष्ट्रिक्ट सैनिक अदालत, कुनै कमाण्डिङ्ग अधिकृत रहेको एक व्यक्तिको समरी सैनिक अदालत ।
(२) खण्ड (क) र (ख) बमोजिमका सैनिक अदालतमा उपलब्ध भएसम्म कम्तीमाएकजना अधिकृत कानुन विषयमा स्नातक गरेको हुनु पर्नेछ ।
(३) समरी सैनिक अदालतको कारबाहीमा सहयोग पुयाउनको लागि दुईजना अधिकृत वा दुईजना पदिक वा दुवै दर्जाका एक एक जना गरी जम्मा दुईजना उपस्थित रहनेछन्।
(४) उपदफा (१) बमोजिमको सङ्ख्याभन्दा कम हुने गरी सैनिक अदालतले मुद्दाको कारबाही तथा किनारा गर्नेछैन ।
(क) कम्तीमा एकजना रथीवृन्द, दुईजना महासेनानी वा प्रमुख सेनानी र दुईजना सेनानी दर्जाका अधिकृत रहने गरी पाँचजना अधिकृत रहेको जनरल सैनिक अदालत ।
(ख) कम्तीमा दुईजना सेनानी दर्जाका अधिकृत रहने गरी कम्तीमा तीनजना अधिकृत रहेको समरी जनरल सैनिक अदालत,
(ग) कम्तीमा दुई वर्ष आयुक्त पद प्राप्त गरेकामध्येबाट कम्तीमातीनजना अधिकृत रहेको डिष्ट्रिक्ट सैनिक अदालत, कुनै कमाण्डिङ्ग अधिकृत रहेको एक व्यक्तिको समरी सैनिक अदालत ।
(२) खण्ड (क) र (ख) बमोजिमका सैनिक अदालतमा उपलब्ध भएसम्म कम्तीमाएकजना अधिकृत कानुन विषयमा स्नातक गरेको हुनु पर्नेछ ।
(३) समरी सैनिक अदालतको कारबाहीमा सहयोग पुयाउनको लागि दुईजना अधिकृत वा दुईजना पदिक वा दुवै दर्जाका एक एक जना गरी जम्मा दुईजना उपस्थित रहनेछन्।
(४) उपदफा (१) बमोजिमको सङ्ख्याभन्दा कम हुने गरी सैनिक अदालतले मुद्दाको कारबाही तथा किनारा गर्नेछैन ।
सैनिक ऐन, २०६३
प्रस्तावना - ०
परिच्छेद - ४
दफा १२: नियुक्ति तथा पद पूर्तिदफा १३: अयोग्यतादफा १४: नियुक्त गर्ने अधिकारीदफा १५: आयुक्त पद प्रदान गर्नेदफा १६: शपथ ग्रहण गर्नेदफा १७: सेवाको अवधिदफा १८: सेवाबाट हटाउने तथा दर्जा घटाउनेदफा १९: संघ, संस्था खोल्न, सञ्चालन गर्न तथा भाग लिन नहुनेदफा २०: तालीम तथा प्रशिक्षणदफा २१: बढुवा, विदा र सेवाका अन्य शर्त तथा सुविधा
परिच्छेद - ७
दफा ३७: कसुर गरेको मानिनेदफा ३८: शत्रु सम्बन्धी कसुरदफा ३९: सैनिक विद्रोह (म्युटिनी)दफा ४०: शत्रु सम्बन्धी अन्य कसुरदफा ४१: जङ्गी कारबाही विरुद्धको कसुरदफा ४२: भगौडा सम्बन्धी कसुरदफा ४३: जिम्मामा रहेकोलाई भगाएको कसुरदफा ४४: हातपात वा धम्की सम्बन्धी कसुरदफा ४५: अवज्ञा सम्बन्धी कसुरदफा ४६: सम्पत्तिको हानि नोक्सानी सम्बन्धी कसुरदफा ४७: कीर्ते र भूठ्ठा व्यहोरा सम्बन्धी कसुरदफा ४८: बाधा बिरोध तथा आपराधिक बल प्रयोग सम्बन्धी कसुरदफा ४९: सम्पत्ति सम्बन्धी कसुरदफा ५०: ठगी तथा करकाप सम्बन्धी कसुरदफा ५१: हतियार लगायत अन्य सरसामान लिई भागेको वा दुरूपयोग सम्बन्धी कसुरदफा ५२: अनुशासन तथा आचरण सम्बन्धी कसुरदफा ५३: अधूरो कागजात प्रमाणित सम्बन्धी कसुरदफा ५४: भूठ्ठा बयान वा विवरण सम्बन्धी कसुरदफा ५५: ढाँटी छली नियुक्त भएको कसुरदफा ५६: हिरासतबाट भागेको कसुरदफा ५७: भूठ्ठा आरोप सम्बन्धी कसुरदफा ५८: गयल सम्बन्धी कसुरदफा ५९: सैनिक अदालत सम्बन्धी कसुरदफा ६०: गैरकानुनी तलब रोक्का सम्बन्धी कसुरदफा ६१: अनियमित गिरफ्तार वा थुनछेकको कसुरदफा ६२: भ्रष्टाचार, चोरीको कसुर सम्बन्धी विशेष व्यवस्थादफा ६३: विविध कसुरदफा ६४: कसुरको उद्योगदफा ६५: कसुर गर्न सुयाउनेदफा ६६: Na
परिच्छेद - १०
दफा ७९: सैनिक अदालतको मुकाम तथा इजलासदफा ८०: सैनिक अदालतको अध्यक्षदफा ८१: प्राड विवाकको उपस्थितिदफा ८२: विरोध गर्न सकिनेदफा ८३: शपथदफा ८४: निर्णय प्रक्रियादफा ८५: न्यायिक जानकारीमा राख्नेदफा ८६: समाह्वान जारी गर्नेदफा ८७: बन्द सवालदफा ८८: हस्ताक्षर सम्बन्धी अनुमानदफा ८९: प्रमाण लाग्ने लिखतदफा ९०: सरकारी अधिकृतसँग विवरण माग गर्नेदफा ९१: पहिलेको दण्ड सजाय र चरित्रको प्रमाणदफा ९२: प्रमाण ऐन, २०३१ को व्यवस्था लागू हुनेदफा ९३: विक्षिप्त अभियुक्तको वचाउदफा ९४: विक्षिप्त अभियुक्तको मुद्दाको पुर्पक्षदफा ९५: विक्षिप्त अभियुक्तलाई छोड्न सक्नेदफा ९६: विक्षिप्त अभियुक्त हकदार वा संरक्षकलाई सुम्पिन सक्नेदफा ९७: कसुरसँग सम्बद्ध मालसामानको लिलाम विक्री तथा वन्दोवस्तदफा ९८: सैनिक अदालतको कारबाहीको मान्यतादफा ९९: सैनिक अदालतको स्थगन तथा विघटनदफा १००: मिसिल पठाउने
परिच्छेद - १२
दफा १०८: जनरल सैनिक अदालतको ठहर वा सजाय सदर गर्नेदफा १०९: समरी जनरल सैनिक अदालतको ठहर वा सजाय सदर गर्नेदफा ११०: डिष्ट्रिक्ट सैनिक अदालतको ठहर वा सजाय सदर गर्नेदफा १११: मुद्दा सदर गराउँदा अपनाउनु पर्ने कार्यविधिदफा ११२: शर्त तोक्न सक्नेदफा ११३: सजाय घटाउन सक्नेदफा ११४: ठहर वा सजाय दोहोर्याउनेदफा ११५: समरी सैनिक अदालतको ठहर वा सजायदफा ११६: ठहर वा सजाय हेरफेर गर्नेदफा ११७: ठहर वा सदर मान्य नहुनेदफा ११८: विभागीय सजायको आदेश उपर पुन विचारदफा ११९: सैनिक अदालतको आदेश वा फैसला उपर पुनरावेदन
परिच्छेद - १३
दफा १२०: कैद अवधिको गणनादफा १२१: कैद सजायको तामेलीदफा १२२: युद्वबन्दी मान्नुपर्ने अवधिदफा १२३: तलब भत्ता कटौतीदफा १२४: गयल वा हिरासतमा परेको समयको गणनादफा १२५: मुद्दा पुर्पक्ष हुँदाको तलब भत्तादफा १२६: कटौतीको हददफा १२७: सञ्चयकोष, निवृत्तभरण वाहेक अरू रकमबाट कट्टा हुनेदफा १२८: सरकारी बाँकी सरह असुल उपर गरिनेदफा १२९: चाल चलन बारे जाँचबुझ हुँदासम्म युद्धबन्दीको तलब भत्तादफा १३०: कटौतीहरू माफी दिनेदफा १३१: माफी भएको कटौतीबाट युद्वबन्दीको आश्रितहरूको व्यवस्थादफा १३२: नेपालबाहिर रहेको अवस्थामा सजायको कार्यान्वयन
परिच्छेद - १४
दफा १३३: हातहतियार, खरखजाना तथा अन्य सैन्य सामग्रीको नियन्त्रण तथा जिम्मेवारीदफा १३४: प्रधान सेनापतिको पारिश्रमिक तथा सुविधादफा १३५: जङ्गी कारबाहीमा लागेको घोषणादफा १३५क: उपयोग गर्न सकिनेदफा १३६: सैनिक कारागारदफा १३७: कुनै बलमा यस ऐनको प्रयोगदफा १३८: विशेष अवस्थामा अधिकार प्रयोग गर्ने अधिकृतहरूदफा १३९: श्रेणी विभाजन तथा समावेशदफा १४०: जाँचबुझ आयोग गठन गर्न सक्नेदफा १४१: अधिकार प्रत्यायोजन गर्न सक्नेदफा १४२: निर्देशन दिन सक्नेदफा १४३: नियम बनाउने अधिकारदफा १४४: खारेजी र बचाउदफा १४५: रूपान्तर